Skip to main content

WEATHER UPDATE

It has been foggy and foggy in many parts of the country since morning. Even if the fog clears in the afternoon, the setting sun will not shine and the sun will shine with clouds. The weather forecast department has stated that the weather will not be fully open until it rains well.

Comments

Popular posts from this blog

FROM HISTORY: PLANE HIJACK IN NEPAL

  Jestha 28, 2079 | June 11, 2022 वि सं २०३० सालमा आजकै दिन जेठ २८ गते नेपाल वायुसेवा निगमको विमान अपहरणमा परेको थियो । विराटनगरबाट काठमाडौं जान लागेको विमान अपहरण गर्ने आदेश गिरिजाप्रसाद कोइराला र विपी कोइरालाको थियो । अपहरणको उद्देश्य भनेको सो विमानमा काठमाडौंस्थित राष्ट्र बैंकमा जम्मा गर्न लैजान लागिएको ३० लाख भारु पैसा लुट्नु थियो । विहान ८:१५ मा विराटनगरबाट १४ जना यात्रु बोकेर उडेको विमान ८:४५ मा विराटनगरबाट ३० किमी दक्षिण भारतको फराबिसगञ्जमा लगिएको थियो । त्यहाँ पैसाको बाकस झारेपछि विमानलाई फेरि सकुशल विराटनगरतर्फ नै पठाइएको थियो । त्यसबेला नेपालमा पञ्चायती शासन थियो र त्यसको विरुद्धमा काँग्रेसले क्रान्ति गरिरहेको थियो । सोही क्रान्तिका लागि आर्थिक व्यवस्था मिलाउन यस अपहरण रचिएको थियो । [This article has been cited from one of the hijackers Durga Subedi's book विमान विद्रोह] Published by Prateek Bhatta for Citizen News Square